गोर्खाल्याण्डको पक्षमा काठमाडौंमा हुने भयो प्रदर्शन

काठमाडौं– भारतको दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै आन्दोलन उत्कर्षमा पुगिरहँदा काठमाडौंमा पनि प्रदर्शन हुने भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले दार्जिलिङका जनताले गरेको आन्दोलनको समर्थनमा प्रदर्शन गर्ने भएको हो । नेकपाले असार १२ गते रत्नपार्कको शान्तिबाटिकाबाट विरोध प्रदर्शन र र्यालीसहित भारतीय दुतावास पुगेर ज्ञापनपत्र बुझाउने नेकपाका सचिव भेषराज भुषालले जनाएका छन् ।

सचिव भुषालले आइतबार विज्ञप्ति जारी गर्दै गोर्खाल्याण्डमा राज्यद्वारा गरिएको व्यापक दमनको विरोध स्वरूप विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउन लागिएको उल्लेख छ । र्याली दिउँसो १ बजे शुरु हुने नेकपाले जनाएको छ ।

यसअघि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पनि विज्ञप्ति जारी गरी गोर्खाल्याण्ड आन्दोलनमा भएको दमनको विरोध जनाएका थिए ।

 

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...