उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न समूहको निर्वाचनमा प्रधान निकतम प्रतिद्धन्दी निरक केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।समूहको कूल ९८ मत मध्ये प्रधानले ६५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । केसीले ३३ मत प्राप्त गरेका थिए । प्रधान महासंघको वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

+ posts

सम्वन्धित समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

ताजा समाचार

८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई...

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...