उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान

0
381

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न समूहको निर्वाचनमा प्रधान निकतम प्रतिद्धन्दी निरक केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।समूहको कूल ९८ मत मध्ये प्रधानले ६५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । केसीले ३३ मत प्राप्त गरेका थिए । प्रधान महासंघको वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here