बजेट सक्न मन्त्रालयले धमाधम टेण्डर आव्हान गर्दै

काठमाडौं, जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका अधिकांश कार्यालयहरुले बजेट फ्रिज हुने भन्दै जेठको दोस्रो सातामा आएर धमाधम टेण्डर खोल्न थालेका छन् । काम होस् या नहोस् टेण्डर प्रक्रिया अगाडि बढाउने र भुक्तानी दिईहाल्ने परिपाटी अहिले मात्र होइन विगतदेखि नै चल्दै आएको छ ।
त्यही प्रक्रियालाई निरन्तरता दिंदै कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मात्र होइन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मातहतका जोन सुपर जोनहरुले समेत १० महिना गर्न नसकेको कामलाइ दुई महिनामा नै सिध्याउने चटारो थालेका छन् ।
‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने जस्ता सूचना मूलगेटमा झुण्ड्याएर नीतिगत रुपमा नै भ्रष्ट बन्नका लागि यस्ता टेण्डरहरु खुल्ने गरेका छन् ।
विशेष गरी अनुदान दिने खालका कार्यक्रमहरुका लागि अहिले प्रत्येक दिन जसो टेण्डर आव्हान गरेका सूचनाहरु देख्न सकिन्छ । आर्थिक वर्ष शुरु भएदेखि अहिलेसम्म विवादमा आईने आफू अनुकूल स्वार्थ पूर्ति गर्न नपाई भएकै कारण जेठमा आएरु यस्ता टेण्डर शुरु गर्ने गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय श्रोतले बताएको छ ।
चालु आर्थिक वर्षमो १० महिना टेण्डर खरिद गर्नका लागि के ले रोक्यो अव अहिलेसम्म अन्तिनमा आएर अस्वस्थ प्रतिष्पर्धा गराउने र सरकारी बजेट सिध्याउने खेलका लागि यस्ता टेण्डरहरु खुल्ने उनको आरोप पनि थियो । जेठमा आएर सार्वजनि गरिएका यस्ता बोलपत्र आव्हानहरुलाई तुरुन्तै रोक्का गर्नु पर्ने कृषि विज्ञहरुको भनाई छ । यति त्यसो नगरिए सरकारी ढुकुटी सकिने मात्र होइन गुणस्तरीय सामग्री पनि पाउन विज्ञहरु बताउँछन् । –कृषि अनलाईन

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...