पुडासैनीको भिडियो सार्वजनिक पछि रवि लामिछाने पक्राउ

0
742


काठमाडौं, साउन । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा हेको कंगारु होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण न्यूज २४ टेलिभिजनका प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही टेलिभिजनका अर्का पत्रकार युवराज कँडेल भएको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने सहित ३ जना पक्राउ परेका छ । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
सोही भिडियोलाई आधार बनाई लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । दुई पत्रकार पक्राउ गरेको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई समेत नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here