पुडासैनीको भिडियो सार्वजनिक पछि रवि लामिछाने पक्राउ

काठमाडौं, साउन । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा हेको कंगारु होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण न्यूज २४ टेलिभिजनका प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही टेलिभिजनका अर्का पत्रकार युवराज कँडेल भएको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने सहित ३ जना पक्राउ परेका छ । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
सोही भिडियोलाई आधार बनाई लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । दुई पत्रकार पक्राउ गरेको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई समेत नियन्त्रणमा लिएको थियो ।

+ posts

सम्वन्धित समाचार

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

ताजा समाचार

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...

ओली सत्ता जोगाउन संविधानको विरोधी भए : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानका विरोधी  र...