उपचार सम्पन्न नभएको भन्दै प्रधानमन्त्री ओलीलाई अस्पतालले ग¥यो भर्ना

१३ कार्तिक, काठमाडौं । आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले भर्ना गरिदिएको छ । स्वास्थ्य परीक्षण गराउन पुगेका प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण पूरा नभएको भन्दै अस्पतालले भर्ना गरेको हो । ओलीलाई अस्पताल भर्ना गरिएपछि अस्पतालका मेडिकल डाईरेक्टर समेत रहेका चिकित्सक चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी सोही अस्तपालकी नेफ्रोलोजी तथा ट्रान्सप्लाण्ट मेडिसिन विभागकी अध्यक्ष डा दिव्यासिहले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति निकालेका छन् ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०७६ कार्तिक १३ गते बुधबार यस ग्राण्डि इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ । ‘सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ’ ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...