बलात्कारीलाई इन्काउन्टरमा मार्ने भारतीय प्रहरी को हुन्

काठमाडौ, मंसिर । भारतको हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई इन्काउन्टर गर्ने प्रहरी अधिकृत विश्वनाथ सज्जनार अहिले भारतमा चर्चाको शिखरमा छन् । उनी सायबराबादका प्रहरी कमिश्नर हुन् । यसअघि स्पेशल इन्टलिजेन्स ब्रान्चमा आइजीको जिम्मेवारी सम्हालेका उनी इन्काउन्टर विज्ञको रुपमा परिचित छन् ।

हैदराबादको बाहिरी इलाका शमशाबादमा २७ नोभेम्बर राति चार जनाले महिला डाक्टरलाई सामुहिक बलात्कार गरेपछि पेट्रोल छर्की आगो लगाएर हत्या गरेका थिए । सोही अभियोगमा पक्राउ परेका शिवा, नवीन, केशवुलू र मोहम्मद आरिफलाई घटनास्थल लगेसँगै भाग्न खोजेको भन्दै इन्काउन्टर गरेको थियो । प्रहरी कारबाहीमा चारै जनाको मृत्यु भएको छ ।

यसअघि सन २००८ मा पनि वारंगल जिल्लामा इन्जिनियरिङ पढ्ने दुई छात्रालाई एसिड छ्याप्ने तीन जनालाई प्रहरीले पक्राउ गरी इन्काउन्टर गरेको थियो । त्यसबेला सज्जनार वारंगलका एसपी थिए । उनी सज्जनार महिला र बाल सुरक्षामा ध्यान दिने अधिकारीका रुपमा परिचित छन् । एजेन्सीको सहयोगमा

+ posts

सम्वन्धित समाचार

सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन...

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

ताजा समाचार

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...