कोरोनाबाट नेपालमा १ सय ४ जनाको मृत्यु

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण नेपालमा हालसम्म १ सय ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको प्रेस व्रिफिङ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरी गरेर कोरोन संक्रमणबाट १ सय ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।