नेप्से आज बन्द हुने

काठमाडौँ । सेयर बजार मंगलबार बन्द भएको छ । आज मंगलबार (भदौ १६ गते) इन्द्रजात्रा परेकाले सरकारले काठमाडौं उपत्याकामा सार्वजनिक विदा दिएको छ । सोही नेप्से कार्यायल पनि बन्द भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २२.३१ अंकले बढेर १४ सय ८४.९९ बिन्दुमा अडिएको छ । जसमा ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ताजा अपडेट