काठमाडौँ उपत्यकामा आज थप ४ सय ८१ जनामा कोरोना संक्रमण, यस्तो छ जिल्लागत अवस्था !

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज मंगलबार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो।

हिजो सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।

अस्ति आइतबार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ६ हजार १८६ पुगेको छ । यीमध्ये काठमाडौंका ४ हजार ८२६, ललितपुरका ७५६ जना र भक्तपुरका ५२५ जना छन्।

+ posts

सम्वन्धित समाचार

सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन...

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

ताजा समाचार

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...