बलात्कार अभियोगमा पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ । 

ताजा अपडेट