वामदेव गौतम राष्ट्रिय सभामा मनोनित

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छन्। बिहीबार राष्ट्रपतिले गौतमलाई मनोनित गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सदस्य पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिस पत्र पुगेपछि उनलाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभामा एकजना महिलासहित तीनजना सदस्य राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

२०७४ मा भएको प्रनितिधिसभाको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। लामो समयदेखि गौतम संघीय संसदको सदस्य हुन प्रयासरत थिए।

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...