८ लाख घुस सहित खानेपानी कार्यालयका प्रमुख अख्तियारको फन्दामा

काठमाडौं । सेवाग्राहीसँग लिएको ८ लाख घुस सहित नेपाल खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लु १ ञ ९५ नम्वरको गाडीमा बुटवलबाट काठमाडौं आईरहेका शाहलाई घुस रकम सहित धार्दिङको खानीखोलाबाट नियन्त्रणमा लिएको हो ।
शाहलाई विभिन्न वैकमा रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका शाहको अनुसन्धानको सिलसिलामा रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिकास्थित मिलनचोक देखी जोगीकुटी सम्म र देबीनगर क्षेत्रभित्र पाइप लाइन बिस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत साहले सेवाग्राही अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानाबाट रकम माग गरेकोमा शान्ति रानाले अनिता निर्माण सेवाको खाताबाट रु.८, लाख २२ हजार रकम सन्तोष साहको बाबु राम नारायण साहु सुडीको कृषि विकास बैकको खातामा कमिसनबापत जम्मा गरेको र सो रकम निकाली लिए खाएको पुष्टि हुन आएको छ ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...