आयुर्वेदमा सर्वौषधि मानिएको लसुनका फाइदाहरु

हाम्रो स्वास्थ्यका लागि फाइदा हुने धेरै बस्तुहरु छन् । ती मध्ये लसुन पनि महत्वपूर्ण बस्तु हो । लसुनको प्रयोगले मानव स्वास्थ्यका लागि के के कुरा फाइदान हुन्छ त हेरौ विस्तृतमा

0 छालाका रोगबाट लसुनले बचाउँछ ।
0 लसुन सेवनले एकनासको हुन मद्दत हुन्छ ।
0हाइपरटेन्सन तल झार्छ ।

0 शरीरको कुनै भाग सुन्निँदा पनि लसुन दल्नाले सुन्निन कम गर्छ ।
0 लसुनले रगत पातलो बनाउन मद्दत गर्छ
0 पेनकिलरको पनि काम गर्छ एवं दुखाईलाई राहत दिन्छ ।
0 रुघाखोकी लाग्नबाट राहत मिल्छ ।
0 स्नायुप्रणालीको गढबडीलाई रोक्छ ।
0 मुसा लगायत छाला रोगबाट बच्नका लागि छालामा लसुन दल्नाले मुक्ति मिल्छ ।