नागरिक एपमा समस्या

काठमाण्डौ – नागरिक एपमा समस्या देखिएकाले यसलाई सुधार्न लागिएको छ ।

नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ ुसिस्टमु बनाउन लागेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले बताए। अलीका अनुसार गृह मन्त्रालयले नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।

 

अहिलेसम्म करिब ३ लाख बढीले नागरिक एप डाउनलोड गरेको भए पनि १ लाख मात्र दर्ता सफल भएको पनि आईटी सल्लाहकार अस्गर अलीले जनाए