एनएमबि बैंकको सीईओमा सुनिल केसी दोश्रो पटक नियुक्त

l;Ocf] s];L– /f;; s'/fsfgL sf7df8f}F, !* df3 M PgPdaL a}+ssf k|d'v sfo{sf/L clws[t -l;Ocf]_ ;'lgn s];L /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu s'/fsfgL ub}{ . t:jL/M gjLg kf}8]n÷ /f;;

काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कार्यरत सुनिल केसी दोश्रो पटक आगामी ४ वर्षका लागि पुनः नियुक्त भएका छन् ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले चैत १ गतेदेखि लागु हुने गरी सीईओ केसीलाई दोश्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।

सीईओ केसीको पहिलो ४ वर्षे कार्यकाल फागुन मसान्तमा सकिंदैछ ।