चालिसेमा’ बोलको गीत सार्वजनिक

काठमाडौँ ।   ‘चालिसेमा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

अनन्त कश्यप घिमिरेकाे शब्द र सम्राट न्याैपानेकाे स्वर सुन्न सकिन्छ । यस्तै गीतमा गायक सम्राटले आफै एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, वर्षा शिवाकोटी ,साैरभ न्याैपाने र सुशीला थापाकाे अभिनय रहेकाे छ। भिडियोलाई साैरभ न्याैपानेले निर्देशन गरेका हुन् भने पवन शुशलिङले छायांकन गरेका हुन् ।

ताजा अपडेट