लेडी गागाका २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर

कामाडौं ।  हलिउड गायिका लेडी गागाले आफ्ना २ वटा कुकुरहरू भेट्टाउनेलाई साढे ५० लाख डलर दिने घोषणा गरेकी छन् ।

उनले आफ्ना २ वटा कुकुरहरू ​’कोजी’ र गौस्तभ’ चोरी भएपछि भेट्टाउनेलाई इनाम दिने भएकी हुन् ।

गोली लागेका व्यक्तिका अनुसार उनलाई अटोम्याटिक बन्दुकको प्रयोगले सुट गरी बुलडगहरू लिएर सेतो सेडानमा भागेका थिए ।

ताजा अपडेट