ठगी गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं । ठगी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् ।

जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौं भनी रकम ठगी गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाँउपालिका वडा नं १ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३९ वर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूले जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै एक करोड माग गरेको बताइएको छ ।

प्रहरी, वकिल र अदालतसँग आफूहरूको सेटिङ रहेकोले एक करोड रकम दिए केस मिलाइदिन्छौ नत्र १५ वर्ष जेल जान्छौ भनी रकम माग गरेको प्रहरीले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।