मधेसी नेता सत्तामा पुर्याउने भर्याङ बन्दैनन्ः राजेन्द्र महतो

काठमाडौं । राजपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले यसअघि नै ओलीलाई समर्थन गरेर फिर्ता गरिसकेका कारण यतिकै ओलीलाई समर्थन गरिहाल्ने स्थिति नरहेको जिकीर गरेका छन् ।
उनले प्रश्‍न गरेका छन्, “केपीलाई समर्थन गरेर हेरिसकेको होइन र फेरि समर्थन गर्ने ? के हामी यिनीहरुलाई नै समर्थन गर्नकै लागि जन्मिएको हो ?”

“हाम्रा मागहरु पूरा गर्न गर्नुपर्‍यो नी । माग पूरा गरेमात्रै हाम्रो सरकारप्रति सहानुभूति हुन्छ । रेशम चौधरीलगायतका मुद्दा फिर्ता, मधेस थरुहटलगायतका मुद्दा फिर्ता, संविधान संशोधनलगायतका मागहरु पूरा गर्नुपर्‍यो ।” बल्ल सरकारप्रति सहानुभूति हुन्छ ।

केपी ओलीले ठग्‍नेबाहेक अरु केही नजानेको महतोको तर्क छ । उनी भन्छन् “केपी ओलीले ठग्‍नबाहेक अरु केही जानेको छ ?

माग पूरा नगर्ने कसैलाई समर्थन हुँदैन । हामी सत्तामा पुर्याउने भर्याङ बन्न चाहँदैनौं भन्ने भनाई बुधबार संसदबाट बाहिरिने क्रममा महतोले राखे ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।