भारत – इंग्ल्याण्डबीच निर्णायक खेल आज

भारत । भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा निर्णायक टी २० क्रिकेट प्रतियोगिता आज हुँदै छ ।

५ टी २० मयाचको सिरिजमा दुवै टिमले दुई दुई खेल जित्दै सिरिज अहिले बराबरीको अवस्थमा छ ।

आजको टी २० जित्ने टिमले सिरिज कव्जा गर्ने छ । अहमदावादमा यो खेल नेपाली समय अनुसार राति सवा सात बजेदेखि शुरुहुने छ ।

आजको टी २० पछि भारत र इंग्ल्याण्डबीचको एक दिवसीय क्रिकेट पुणेमा आयोजना हुने छ ।

कोरोना महामारी भारतमा बढ्दै गएकाले इंग्ल्याण्ड र भारतबीचको खेल अहिले बन्द रंगशालामा आयोजना गरिएको छ ।

+ posts

सम्वन्धित समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

ताजा समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।