गौरादहमा व्यवसायी कुट्दै प्रहरी

बिराटनगर । झापाको गौरादहमा ग्रिल व्यवसाय गर्दै आएका रबिन गिरी र उत्तम श्रेष्ठलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै बिना कसुर व्यवसायी कुटिएका छन् ।

गौरादह–१ चैतुचोकमा रहेको पसलबाट काम सकेर घर जाने क्रममा प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको पीडित रबिन गिरीले बताए ।

मंगलबार अबेरसम्म काम गरेर घर जाने क्रममा प्रहरीले बिनाकारण आफूहरुमाथि कुटपिट गरेको उनीहरुको भनाइ छ । कुटपिट गर्ने प्रहरीले मादक पदार्थ सेवन गरेको उनीहरुले आरोप लगाएका छन् ।

प्रहरीले लाठी र बुटले हिर्काउदा गिरीको खुट्टा, घुडा र ढाडमा चोट लागेको छ । उनको तिघ्रामा स्पष्ट निलडाम देखिन्छ । श्रेष्ठको भने बाहिरी चोट देखिएको छैन ।

तर, काम गर्नै नसक्ने गरि जिउ र टाउको दुखिरहेको उनले बताए । उनीहरुले न्याय दिने प्रहरीले नै ज्यादती गरेको आरोप लागेका छन् । न्युज ट्वान्टी फाेर

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।