‘फेरि दर्पणछायाँ’मा निरुताले दर्शक हँसाउने

काठमाडौं । नेपाली सिने क्षेत्रकी अभिनेतृ निरुता सिंहले सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। उनका धेरै हिट फिल्महरु पनि छन् । ‘दर्पणछायाँ’ निरुताकाे अत्यन्तै रुचाइएकाे फिल्म हाे। निरुताको अभिनय यात्राको कुरा हुँदा ‘दर्पणछायाँ’ दर्शकले बिर्संदैनन् ।

यतिबेला फेरि यो फिल्म बन्ने चर्चा सुरु भएको छ । तर, यसपटक यो फिल्म तुलसी घिमिरेले हैन उत्तम प्रधानले बनाउँदैछन् । निरुताका अनुसार फिल्मको निर्देशन पनि उनैले गर्नेछन् । तर,‘फेरि दर्पणछायाँ’ नाममा बन्न लागेको फिल्म  प्रेमकथा नभई  कमेडी शैलीको रहने निरुताले जानकारी गराएकी छिन्

+ posts

सम्वन्धित समाचार

विराटनगर विमास्थलमा बाढी पसेपछि सवै उडान रद्द

विराटनगर । आईतबारदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरको जीवन अस्तव्यस्त बनाएको छ । बर्षाका कारण बाढी पहिलोले बस्ति डुवानमा मात्र परेका छैनन्...

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

ताजा समाचार

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...