नेपालमा विदेशी नागरिककाे अपराध

काठमाडौं। नेपालमा विदेशी नागरिककाे अपराध बढेकाे छ ।  नेपालमा पछिल्लो तीन सातामा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।

यस अवधिमा रसियन, अमेरिकी र चीनका एक÷एक जना नागरिक पक्राउ परेका हुन्।

ग्रीन टी भनेर ठगी गर्ने रसियन नागरिक इगोर कुट्सलाई सीआईबीले पक्राउ गरेको छ।

यस्तै, बाल यौन दुराचारको आरोपमा अमेरिकी नोर्मान टेलर र एटीएमबाट डाटा ह्याकको प्रयास गर्ने चिनियाँ वाङ सिओलु पक्राउ परेका छन्।