चीनले पठाएकाे काेराेना नियन्त्रणका लागि चाहिने सामग्री ल्हासामा

काठमाडाैं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने पाँच मिलियन युआनको स्वास्थ्य सामाग्री ल्हासा आइपुगेको छ । चीन सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) को स्वास्थ्य सामाग्री एवं उपकरण सहायता ल्हासा आईपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसकाे जानकारी गराएकाे हाे । काेराेनाकाे प्रभाव बढ्दै गएकाे कारण चीनले नेपालाई साे स्वास्थ्य सामग्री दिएकाे हाे ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना संक्रमितको उपचारका लागि विदेशी दातृ निकायले दिने आवश्यक पर्ने स्वास्थ्य सामाग्री परराष्ट्र मन्त्रालयमार्फत पहल गर्ने जनाएको छ  । प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले बंगलादेशको राजधानी ढाकास्थित बेक्सिमको फार्मामार्फत आई.एफ.आई.सी र नेपाल बंगलादेश बैंकले नेपालमा कोभिड १९ बाट संक्रमितहरुको उपचारका लागि रेम्डेसिभिरको निःशुल्क उपलब्ध गराउनेबारे परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।