मन्त्रीपरिषद बैठक जारी, पुनः ओलीले संसद विघटन गर्नसक्ने आकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेका छन्। मन्त्रिपरिषद् बैठक सुरु भएको केहीबेर मात्र भएकाे एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हाे । याे बैठकले पुनः ओलीले संसद विघटन गर्नसक्ने आकलन गरिएकाे छ  बैठकमा सामेल एक मन्त्रीले जनाएका छन् ।  त्यसका अतिरिक्त आगामी वैशाख २७ गते निर्धारित संसद अधिवेशन केही पर सारेर शक्तिसंचयमा लाग्ने रणनीति बन्न सक्ने आकलन पनि यस बैठकमा हुनसक्छ ।

+ posts

सम्वन्धित समाचार

स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले ८० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी...

शाहरुख खानको घरमा एनसीबीको छापा

भारत । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ। एनसीबीले शाहरुख खानको...

ताजा समाचार

विराटनगर विमास्थलमा बाढी पसेपछि सवै उडान रद्द

विराटनगर । आईतबारदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरको जीवन अस्तव्यस्त बनाएको छ । बर्षाका कारण बाढी पहिलोले बस्ति डुवानमा मात्र परेका छैनन्...

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...