नयाँ द्वार खोज्दै जसपा नेता देउवाको दैलोमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न जनता समाजवादी पार्टीका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो  बुढानीलकण्ठ पुगेका छन् । बिहान नाै बजेतिर ठाकुर र महताे देउवा निवास पुगेकाे स्राेतले बताएकाे छ ।  नयाँ सरकार गठनको पहल  र राजनैतिक उतारचढावकाे विषयमा देउवासँग जसपा नेताहरूकाे छलफल हुनसक्ने अनुमान गर्न सकिन्छ । माधव नेपाल समूह पनि कांग्रेसकाे खेमामा जाने भएपछि ओली खेमामा रहेर सरकारमा सामेल हुने अवस्था जसपाको छैन ।

हिजाे बसेकाे जसपा बैठकले हालका प्रधानमन्त्रीलाई समर्थन नदिने निष्कर्ष निकालेकाे थियाे । कांग्रेस सभापित देउवा र माओवादी केन्द्रले ओलीविरुद्ध अविश्वासको प्रस्ताव गर्ने निधो गरेको थियो । जसपा पनि हाल यही मनस्थितिमा रहेको छ । तसर्थ कांग्रेस सभापतिसँग भेट गर्न ठाकुर महतो देउवा निवास गएका हुन् ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...