एसईई र बाह्र कक्षाको परीक्षा नहुने

काठमाडौं ।  आगामी जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षा काेराेनाका कारण दाेस्राे वर्ष पनि नहुने भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले दुई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै गएपछि देशभर जारी निषेधाज्ञाको कारण परीक्षा स्थगित गरिएको हो।  ‘बिहान बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। केही समयमा सुचना जारी गर्छौं,’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने।जेठ १३ गते एसईई र जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन हुने सुचना प्रकाशित भइसकेको छ। गतवर्ष पनि कोरोनाको संक्रमणका कारण एसईई परीक्षा हुन सकेन।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...