‘ओलीको आज दिउँसो एक बजे पिसिआर परीक्षण हुन्छ’

काठमाडाैं । विश्लेषक तथा लेखक खगेन्द्र संग्रौला प्रधानमन्त्रीको आज दिउँसो एक बजे पिसिआर परीक्षण हुने बताउँछन् । यसअघि संग्रौला ओली सरकरको कामकारबाहाीको आलोचना गर्दै आएका थिए । उनले ओलीका नकामको हमेशा मुखुन्डो उतार्दै आएका थिए । उनी ओलीका अन्धभक्तहरुलाई पाठ पढाउँदै आएका छन् । लेखक संग्रौलाले जुन देशमा बेथिती हुन्छ त्यो देशको लेखक कवि र बिचारक विद्रोही हुने मत राख्दै आएका छन् । उनै संग्रौलाले ओलीलाई व्यङ्ग्य गर्दै ओलीको संसदभवनमा पिसिआर टेस्ट हुने बताएका हुन् ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।