प्यालेस्टाइनमाथि लगातार बमबारी गर्दै इजरायल

एजेन्सी ।  इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा बमबारी गर्दा ३५ प्यालेस्टाइनीको मृत्यु हुन गएकाे छ  । सोमबारदेखि  नै इजरायलले  बमबारी गर्न सुरू गरेकाे थियाे ।  हालसम्म पनि बमबारी राेकिएकाे छैन । साे बमबारीमा परी मृत्यु हुनेमा १० जना बालबालिका रहेको समाचारहरूमा जनाइएकाे छ । आक्रमण सन् २०१४ यताकै सबभन्दा ठुलो भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

यससँगै इजरायल–प्लोस्टाइन तनाव झन चर्किएको छ । दुवै पक्षले आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  मंगलबार प्यालेस्टाइनी सेनाले इजरायलमाथि सयौँ रकेट प्रहार गरेको थियो । आक्रमणमा ३ जनाको मृत्यु हुनाको साथै १२ जना घाइते भएको बताइएको छ । यसअघि इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणको जवाफ स्वरूप प्यालेस्टाइनले रकेट आक्रमण गरेको हो ।

सो आक्रमणपछि इजरायलले लड सहरमा संकटकाल घोषणा गरेको छ । मंगलबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संकटकाल घोषणा गरेका हुन् । इजरायल–प्यालेस्टाइनको तनाव चर्किएपछि अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई शान्ति कायम गर्न आग्रह गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघले पूर्ण युद्धको स्थिति हुन लागेकाले दुवै पक्षलाई आक्रमण रोक्न आग्रह गरेको छ । युद्धका कारण गाजा क्षेत्रका सामान्य मानिसले ठुलो मूल्य चुकाउनु परिरहेको उल्लेख गर्दै राष्ट्रसंघले हिंसा रोक्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...