राजेन्द्र महतो के आधारले भए जसपा संसदीय दलको नेता ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को बहुमत पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको छ। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले सेतोपाटीलाई बताए । उनका अनुसार भेलामा १८ जना सांसद सहभागी थिए।

तपाई संसदीय दलको नेता बन्नुभएको हो भन्ने प्रश्नमा वरिष्ठ नेता महतोले आफूलाई संसदीय दलको नेता चयन गर्ने सहमति पार्टी एकताकै क्रमम भएको संक्षिप्त प्रतिक्रिया दिए। प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा रहेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार आफ्ना सांसदहरुलाई भक्तपुर पुर्याएका थिए। जसपाकै संघीय परिषद अध्यक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्री ओलीलाई हटाउने पक्षमा थिए। ठाकुर र महतो तटस्थ बसेकै कारण ओली दोहोरिन सम्भव भएको हो।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...