नारायणी अस्पतालमा १२ घण्टामा थप ५ जनाको मृत्यु

वीरगंज । नारायणी अस्पताल वीरगंजमा पछिल्लो १२ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। जसमा बाराका ४ जना र एक जना सर्लाहीका संक्रमित रहेका छन्। उनीहरुमध्ये ३ जना पुरुष र दुई जना महिला रहेका छन् ।कोभिड–१९ निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा.सरोजरोशन दासले बताए।

सर्लाही, फरहदवा–५ की ४७ वर्षीया महिलाको आइतवार बिहान साढे ५ बजे मृत्यु भएको हो। त्यसैगरी, बारा,कलैया–२५ सिसहनियाकी ३८ वर्षीया महिलाको आइतवार बिहान ४ बजेर १० मिनेटमा मृत्यु भयो। बारा, स्वर्ण गापा– २ का ६० वर्षीय वद्धको आइतवार बिहान सवा २ बजे मृत्यु भएको थियो। त्यस्तै बारा, प्रसौनी गापा – ५ का ४६ वर्षीय महिलाको गएराति पौने ११ बजे मृत्यु भएको थिाये। यता बारा निजगढ नपा–७ का ४३ वर्षीय पुरुषको शनिवार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।