एमाले कार्यदलको बैठक स्थगित

काठमाडाैं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित भएको छ । कार्यदलका सबै सदस्य काठमाडौंमा उपलब्ध नभएकाले बैठक स्थगित भएको कार्यदलका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठकमा सबै सदस्य बस्नुपर्ने भएको भोलि बिहीवार साँझ ५ बजे बस्ने तय गरेर बैठक स्थगित भएको जनाइएको छ ।

पार्टीभित्र नेता माधवकुमार नेपाल पक्षको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली पक्षबाट उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा र नेपालको पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा कार्यदल रहेको छ ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।