‘पीचीची ट्रफी’ पाँचाै पटक मेस्सीको पाेल्टामा

काठमाडौं । लियोनल मेस्सीले लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जित्ने अवसर पाएका छन् । याे ट्रफी लगातार पाँच पटक जित्ने पहिलो खेलाडी पनि मेस्सी नै भएका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लगातार पाँचौं पटक र करिअरमा आठौं पटक ‘पीचीची ट्रफी’ जितेका हुन् । सिजनको अन्तिम खेल नखेलेका मेस्सीले ला लिगामा यो सिजन ३५ खेल खेल्दै ३० गोल गरेका थिए । दोस्रो स्थानमा रहेका करिम बेन्जिमा र ग्राड मोरेनोले समान २३–२३ गोल गरेका थिए ।  मेस्सीले सन् २०१६–०१७ को सिजनदेखि २०२०–०२१ को सिजनसम्म लगातार पाँच सिजन ‘पीचीची ट्रफी’ जितेका हुन् ।  मेस्सीले पहिलोपटक २००९–०१० को सिजन ‘पीचीची ट्रफी’ जितेका थिए । मेस्सीअघि हुगो सान्चेजले सन् १९८४–०८४ देखि १९८७–०८८ को सिजनसम्म लगातार चारपटक ‘पीचीची ट्रफी’ जितेका थिए । समाचार इकालाेपाटी संवाददाताले तयार गरेका हुन् ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...