अब वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने

काठमाडौं। संवैधानिक इजालसमा विवाद देखिएपिछ त्यसको हल गर्न अब वरिष्ठताका आधारमा  इजलास गठन हुने भएको छ । । यसअघि इजालस गठन प्रक्रियामा न्याधीशहरूको असन्तुष्टि बाहिरी सतहमै देखिएको थियो ।  विवाद बढेपछि सर्वोच्च अदालत र वारबीच भएको सहमतिअनुसार संवैधानिक इजालस वरिष्ठताका आधारमा गठन हुने भएको हो। यसअघि प्रधानन्यायाधीसलाई अधिकार भए पनि नियमावली संशोधन गर्दै वरिष्ठताका आधारमा ताोकिन लागेको हो। तर जारी इजालसलाई के गर्ने भन्ने निर्णय  भनेअझै भएको छैन। अदालतमा प्रधानन्याधीशले एकलाैटी ढंगले चलेपछि यस्तो विवाद निस्किएकाे थियो ।
+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...