एमाले एकताको लागि युवा नेताहरूको दाैडधुप

काठमाडौं ।  नेपाल  कम्युनिस्ट पार्टी   (एमाले)भित्र   देखापरेको विवाद केही मत्थर   जस्तो     देखिए पनि सहमतिको खाका तय हुन सके को छैन ।  केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै      सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि  औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल  भइरहेको तरसहमतिको     खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका  लागि दोस्रो पुस्ताका  नेताहरूले निरन्तर लिएको पहल सकारात्मक  रहेको र केही  दिनमा सहमतिसाथ  थायी  कमिटी  बैठक  बस्नसक्ने     बताए ।
केही  सञ्चार माध्यममा असार २  गते दुवै पक्षको सहभागितामा  स्थायी  कमिटीको     बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको     प्रवक्ता  ज्ञवालीले     बताए    ।  प्रदेश १,  बागमती,  कर्णालीलगायत  प्रदेश सरकारमा निर्माण भएको सहमतिको     वातावरणले पनि एमाले एकताका  लागि  वातावरण तयार पारेको धारणा  उनको     छ   ।  समाचार गोरखपात्र दैनिकबाट  ।
+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...