चीनको झेचेङ्ग सहरबाट आयो एक दुखद् खबर, एक मार्सल स्कुलमा आगलागी, १८ जनाको मृत्यु

एजेन्सी । चीनको एक मार्शल आर्ट स्कूलमा आगलागी हुदाँ १८ जनाको मृत्यु गएको छ भने अन्य १६ जना घाइते भएका छन् । चीनको हेनान प्रान्तको झेचेङ्ग शहरमा शुक्रवार बिहान आगलागी भएको हो । आगलागीमा मृत्यु र घाइते हुनेहरु ७ देखि १६ वर्ष उमेर समूहका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइते मध्ये ४ जनालाई गम्भीर चोटपटक लागेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय सरकारी कर्मचारीका अनुसार आगलागीको बेला विद्यालय परिसरमा करिब ३४ जना विद्याथीहरु थिए ।

आगलागी नियन्त्रणमा आइसकेको र आगो लाग्नुको कारण भने पत्ता नलागेको र स्कूलको प्रबन्धकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जून महिनाको एक हप्तामा मात्रै हेनान र हुबेको खानीमा दुई अलग ग्याँस विष्फोटमा परि ३० भन्दा बढी कामदारहरुको मृत्यु भएको थियो ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...