बिजय शाही मृत्युको हल्ला निराधार

काठमाडौं । बिजय शाही मरेको हल्ला निराधार भएको छ ।उनले नेपाली जनतालाई विगत केही समयदेखि उल्लु बनाउॅदै आएका थिए । उनले अमेरिकी नागरिकसॅग दिएको अन्तर्वार्ता विवादित भएपछि उनले सामाजिक सजालमा यसो लेखेका थिए …

नमस्कार म बिजय शाही ।नेपाली धर्ती आमाको कसम खाएर छातिमा हात राखेर म आज यो भन्दै छु कि Nelson Dellis सर संग वास्तविक demo भएको थियो ।तर सयोगवस भनौं या नियोजित रुपमा ममाथि तथम कथाचित संका उपसंका गरियो ।संकामात्र गर्नेहरुलाइ म एकदिन पुर्ण विस्वस्त गर्नेछु भन्नेमा ढुक्क छु । उहाँको र मेरो भेट आकस्मिक भएको थियो र म सरकारी स्कुलमा पढेको हुनाले मेरो अङ्ग्रेजी कम्जोर छ साथै विदेशीसंग अङ्ग्रेजी पहिले कहिल्यै नबोलेको हुनाले एक्कासि बोल्दा मनमा डर भरिएकाले म आत्तिएको हु ।म आफ्नो divine power को rule द्वारा उत्पादित formula मार्फत क्षमता देखाउन सक्ने भयपनि बोल्न त्यति प्रष्ट छैन अझै अलमल गर्छु ।अर्को एउटा सामान्य काम गर्ने केटीले कसरी mobile record गर्न सक्छ संका पनि कति गरेको ?के यो संभव छ ? साथै ढोका पुर्णरुपमा बन्द थियो बाहिर बाट paper आयो भन्नु हुन्छ यो पनि बेकारको संका नै हो साथै यो video आइसकेपछी Nelson Dellis सरले मेरो Handwriting पुन चेक गर्नु भएको थियो ।अन्तमा म यहाँहरुलाई आफ्नो कला सत्य साबित गर्नेछु केहि समय धैर्य गर्नुहोस् ।धन्यवाद

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...