ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो ठानेका छन् : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो ठानेपछि आफूहरुले बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन्।

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले ओलीका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताएका हुन्।

उनले भने, ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो। केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबै मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि, ओली व्यक्तिवादको घोडामा सवार भएपछि, पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेपछि, हामीहरुलाई कारबाही गरी पार्टीबाट निष्कासित गरेपछि हामीसँग विद्रोह गर्नुको विकल्प भएन।’

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...