एक सय वटा सटरको भाडा नै दिएनन् व्यापारीले

काठमाडाैं । महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन   भ्युटावर   छेउ   र   राष्ट्रिय सभागृहको उत्तर साँधमा रहेका आफ्ना एक सय  पसल  सटरको  बहाल  उठाउन  सकेको छैन।

करिब  तीन  रोपनीमा  रहेका  पसल कवलका व्यापारी हटाएर नयाँ बोलपत्रमार्फत भाडामा  लगाउने  तयारी  महानगरपालिकाले गरेको छ।

सो  पसल  कवलको  व्यवस्थापनमा महानगरपालिकाद्वारा गठित    समितका सदस्य  एवं  ११  नं.  वडाका  वडाध्यक्ष हीरालाल   तण्डुकारका   अनुसार   अहिले भाडा   रकम   नदिएपछि   पसल   कवलमा महानगरपालिकाद्वारा  गठित  यस  समितिले तालाबन्दी गरेको छ।

राष्ट्रिय    सभागृह    बनाउने    चीन सरकारको सहमतिबेगर यहाँ कुनै कार्य गर्न नपाइने  सम्झौता  रहेको  बताउँदै  तण्डुकारले बक्यौता रकम नउठाउन्जेल अर्को कारबाही गर्नु सम्झौताविपरीत हुने पनि बताए । पसल  कवलबाट  तीन  करोड  रुपियाँ हाराहारीमा बहाल रकम उठाउन बाँकी रहेको छ । गोरखापत्रमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...