बागमती प्रदेशसभा सदस्यले पनि छाडे साथ, एक्लिॅदै माधव नेपाल

काठमाडौं । बागमती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले नेकपा एमाले रोजेका छन् । सांसद पौडेलले माधव नेपालको साथ छाडेर एमाले रोजेका हुन् ।

उनी २०७५ जेठ २ अघि रामेछापको एमाले जिल्ला अध्यक्ष थिए । एमालेले जेठ २ को अवसथामा फर्किने निर्णय गरेसँगै एमाले जिल्ला अध्यक्ष उनैले पाउने भएका छन् ।

बागमती प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरिरहेका बेला उनी भने अनुपस्थित भएका छन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा उनी सचिव थिए ।

साथै सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि उनी माधव नेपाल समूहमा खुलेर लागेका थिए । तर, आज एमालेमा रहेको भन्दै सांसद पौडेल पार्टीलाई एकीकृत गराउन रामेछाप तर्फ लागेका छन् ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...