मेसिन गन चोरी गरी सहकर्मी हत्या गर्ने गंगाधर ढकालले पाए जन्मकैद

काठमाडाैं । नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या अभियोगमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको फैसला भएको छ।

समरी जनरल सैनिक अदालतले ढकाललाई हत्या सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जन्म कैद (२५ वर्ष) र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बुधबार फैसला गरेको हो। बिहीबार उक्त फैसला सुनाई कार्यन्वयन समेत भएको जंगी अड्डाले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमलडाँडामा गुरुङको हत्या भएको थियो। हत्या अभियोगमा ढकाल साउन ७ गते पक्राउ परेका थिए। उनले सर्ट मेसिन गन (एसएमजी) चोरी गरेर त्यसैले हत्या गरेको कोर्टअफ इन्क्वायरीको प्रतिवेदनमा उल्लेख छ।  

तर उक्त हतियार चोरेको आरोपमा दुई सैनीक अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ दुई वर्षदेखि थुनामा छन्। समरी जनरल सैनिक अदालतको फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गरेपछि अहिले यो मुद्दा पनि विशेष सैनिक अदालतमा सुनुवाइ भइरहेको छ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...