जापानी प्रमद्वारा राजिनामा, अर्को चुनावमा उम्मेदवारी नदिने, यस्तो पो राजनीति

एजेन्सी । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिनाको अन्त्यतिरदेखि पदबाट बिदा लिने संकेत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको यसै महिनाको अन्त्यमा हुने चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी नदिने घोषणा गरेपछि उनले प्रधानमन्त्रीबाट बिदा लिने संकेत गरेका हुन् ।

शुक्रबार विहान जम्मा १० मिनेट बसेको पार्टीको पार्टीको बोर्ड बैठकमा सुगाले अगष्ट २९ तारिखमा हुने पार्टीको निर्वाचनमा आफूले उमेद्वारी नदिने घोषणा गरेको लिबरल डेमोक्रेटिक पार्टी पुष्टी गरेको छ ।

‘म कोरोना संक्रमण नियन्त्रणका उपायहरुमा ध्यान केन्द्रित गर्न चाहन्छु’ बैठकमा उनले भनेका थिए, ‘त्यसैले म अध्यक्षका लागि उमेद्वारी दिने योजनामा छैन ।’ जापानमा बहुमत प्राप्त पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

सुगाले उमेद्वारी नदिने घोषणा गरेपछि जापानको भावी प्रधानमन्त्रीका लागि बहस सुरु भएको छ।

हालैको एक तथ्यांकले प्रधानमन्त्री सुगा जनतामाझ अलोकप्रिय रहेको देखाएको थियो ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...