सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्छ : सोमप्रसाद पाण्डे

काठमाडाैं । सांसद सोमप्रसाद पाण्डेले किसानहरुलाई मलको समस्या पर्न थालेकाले सरकारले तुरुन्त मलको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा मन्त्री नभएको भन्ने बहानामा मलको अभाव हुन नदिन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । 

अन्तर्राष्ट्रिय बजारमा मलको अभाव नभएको भए पनि नेपालमा व्यवस्थापनको कमजोरीको कारण मलको अभाव हुन पुगेको भन्दै उनले भने, ‘मलको निम्ति, कृषि अनुदानको निम्ति सरकारले पैसा विनियोजन गर्न र तत्काल व्यवस्था गर्न कुनै कमी गर्दै गर्दैन । यसमा सम्बन्धित निकायको बढी ध्यान पुग्नुपर्‍यो । अहिले मन्त्री छैन भनेर अथवा सरकारमा बजेट छैन भनेर भन्न पाइदैन । त्यसको निम्ति व्यवस्थापकीय पक्षले तयारी गर्नुपर्छ र मल समयमै ल्याउनुपर्छ ।’

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले मन्त्रिमण्डल विस्तारपछि सरकारले मलको समस्या र उखु किसानको समस्यालाई सम्बोधन गर्ने विश्वास आफूले लिएको बताए । उनले पनि कृषकलाई मल अभाव हुन नदिने विषय राखेका थिए । नेपाल कृषि प्रधान देश भनिए पनि राज्यले कहिले पनि कृषिको समस्या समाधान गर्ने नीति, कार्यक्रम ल्याउन नसकेका कारण किसानहरू मारमा पर्ने गरेको पनि बताए । 

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...