अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक पक्राउ

वीरगञ्ज । जारी रहेको कक्षा १२ को परीक्षामा अर्काको नाममा कक्षा १२ को परीक्षा दिने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले अर्काको नाममा परीक्षा दिने पर्साको पर्सागढी नगरपालिका–८ निवासी राजकुमार दासलाई पक्राउ गरेको हो।

उनी पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन्।

दासले सन्दीप दास थारुको नाममा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिइरहेका थिए।

सन्दीपको प्रवेश पत्रको फोटो उप्काएर आफ्नो फोटो टाँसेर परिक्षा दिइरहेको बेलामा प्रहरीले दासलाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...