एमसीसी संशोधन हुनै सक्तैन : मन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिका पुगेर एमसीसी संशोधन हुन नसक्ने कुरा बताएका छन् । एमसीसी पास हुँदा संसोधन नभई पास हुने कुरा कार्यक्रममा उल्लेख गरेका छन् ।

एमसीसी संशोधन नहुनुको कारण उल्लेख गर्दै मन्त्री खड्काले भने, “नेपालको लागि मात्र एमसीसीलाई संशोधन गर्न मिल्दैन । नेपाललाई मात्र संशोधन गर्दा अरु लागु भएका देश प्रभावित हुने भएकाले संशोधन गर्न कठिन हुन्छ ।”

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले भने, “एमसीसी बारे अघिल्लो सरकार हुँदा केपी शर्मा ओलीले आफै कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर एमसीसी नेपालको हितको लागि भएकाले संशोधन नगरी पास गर्नुपर्ने कुरा बताउनु भएको थियो ।”

मन्त्री खड्काका अनुसार नेपालमा एमसीसीको गलत प्रचार भएका कारण यसको बारेमा जनता भ्रममा रहेको जनाएका छन् । नेपाल र अमेरिका बीचको सम्बन्ध पूरानो भएकाले अमेरिकाले नेपाललाई सहयोग गर्दै एमसीसी परियोजना अघि सारेको कुरा बताएका छन् ।

आफू सत्तामा हुँदा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै एमसीसी पारित गराउन अघि सरेका थिए तर अहिले आफै एमसीसी बारे गलत भ्रम फैलाउँदा दुई देश बीचको सम्बन्धमा चिसो पस्न सक्ने कुरा समेत मन्त्री खड्काले जनाएका छन् ।

“एमसीसी परियोजना नेपालको लागि फलदायी छ भन्ने सबै राजनीतिक दललाई थाहा छ तर आफ्नो स्वार्थको लागि मात्र राम्रो भन्ने नत्र गलत प्रचार गर्ने हुँदा यस बारे धेरै भ्रम छरिएको छ ।” कुराकानीको क्रममा मन्त्री खड्काले बताएका छन् ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...