उत्तर कोरियाले एयरक्राफ्ट मिसाइल परीक्षण गरेपछि लोकतान्त्रिक शक्तिहरुलाई तनाव

एजेन्सी । उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । उसले एयरक्राफ्ट मिसाइल परीक्षण गरेपछि लोकतान्त्रिक शक्तिहरुलाई तनाव भएको छ ।

एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो ।

केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।

परीक्षणको विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले भने, ‘यी परीक्षणले अस्थिरता र असुरक्षाको विषयमा थप बढी आशंका पैदा हुन्छ ।’ यस्तै उत्तर  कोरियाले भने आत्मरक्षाका लागि हतियारको आवश्यकता भएको बताएको छ ।

यस्तै उसले अमेरिका र दक्षिण कोरियामाथि दोहोरो मापदण्ड अपनाएको पनि आरोप लगाएको छ ।

उत्तर कोरियामा भएको हालैका परीक्षणले यो देखाउँछ कि कडा प्रतिबन्धपश्चात् पनि यो देश हतियारको निर्माणमा कमी गर्नका लागि इच्छुक छैन । 

देशको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ 

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...