यस्तो छ मन्त्रालय अंशवन्डाको सूची

काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् ।

नेपाली काँग्रेसले गृह, परराष्ट्र, स्वास्थ्य, कानुन मन्त्रालय लिइसकेको छ । अब उसले थप मन्त्रालय लिएर कुल ६ मन्त्री बनाउने छ । राज्यमन्त्री समेत थप्ने काँग्रेसको तयारी छ ।

नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा पाइसकेको छ । अब उसले थप ३ मन्त्रालय पाउनेछ । माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५-५ मन्त्रालय पाउनेछन् । दुवै दलले एक एक राज्यमन्त्री पनि पाउनेछन् ।

कस्लाई कुन मन्त्रालय ?

नेपाली काँग्रेस
प्रधानमन्त्री, गृह, परराष्ट्र, कानुन, स्वास्थ्य, सञ्चार, महिला

माओवादी
अर्थ, ऊर्जा, भूमि व्यवस्था, खानेपानी, कृषि

नेकपा एस
रक्षा, शहरी विकास, युवा, पर्यटन, उद्दोग

जसपा
भौतिक पूर्वाधार, शिक्षा, सामान्य प्रशासन, वन, श्रम

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...