पौडेल पक्षले तीन मन्त्रालय माग्दा तनावमा देउवा

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले ३ मन्त्रालय मागेका छन् । यसले प्रधानमन्त्री देउवा तनावमा छन् ।

यसअघि सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले २ मन्त्रालय दिने सहमति गरेकोमा पौडेल पक्षले संख्या बढाउन माग गरेको हो ।

बैठकमा देउवाले मन्त्री बन्नेको नाम मागेपछि पौडेलले संख्या थप्न भनेको बुझिएको छ । संख्या थप्नेबारे पौडेल पक्षले विषय उठाएपनि देउवा तयार भएका छैनन् ।

पौडेल पक्षमा आकांक्षी धेरै भएपछि समस्या आएको छ । सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिलेन्द्रप्रसाद बडु र राजन केसी दाबेदार छन् । सुजातालाई रोक्न कठिन भएपछि पौडेल मन्त्रीको संख्या बढाएर भएपनि व्यवस्थापन गर्न लागेका छन् ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...