करीव तीन महिनामा देउवा सरकारको पूर्णता, होला त काम ?

काठमाडौं । परमादेशबाट गठन भएको शेरबहादुर देउवाको मन्त्रीमण्डले करीव तीन महिना पश्चात पूर्णता पाएको छ । सत्ताको भागबण्डा, कुर्सीको लोभी पापीहरुको सहमतिमा तीन महिना पछि देउवाले सरकारलाई पूर्णता दिन सफल भएका छन् । शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको पूर्णता दिएकी हुन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रीपरिषद् सदस्यहरुको हेरफर तथा कार्यविभाजन समेत गरेकी छिन् ।
दशैंको मुखैमा मन्त्री बन्न भाग्यमानी को को छन् त ? (विस्तृत)

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...