पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न कक्षसमेत दिइएन : रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् । 

आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर  महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’

+ posts

सम्वन्धित समाचार

कोरोनानाबाट ज्यान गुमाएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

जाजरकोट। कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत...

आरजुको आडमा शेषघलेलाई केशर महल सुम्पिँदै

काठमाडौ। । प्रधानमन्त्री पत्नी आरजु देउवा राणाको आडमा पूर्व एनआरएनका अध्यक्ष शेष घलेलाई केशर महल सुम्पिने तयारी गर्न लागेको खुलासा भएको छ...

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदै

प्रज्ञा प्रतिष्ठानमा गंगा उप्रेतिको रजाइँ, करारमा कर्मचारी नियुक्ति गरी संस्था टाट पल्टाउँदैकाठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्कार एवं बुद्धिजिवीहरुको संस्थाका रुपमा चिनिन्थ्यो...

आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्तका मामाभान्जाको करामत

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले इन्साइडर ट्रेडिङ गराएका छन् । पौडेलले हकप्रद सेयर स्वीकृतिको पखाईमा रहेको शिखर इन्स्योरेन्सको सेयरमा...

लोकतन्त्र पार्टी नेपालले किन भारतलाई शत्रु राष्ट्र घोषणा गर्दै पत्र लेख्यो ? मोदीलाई लेखेको पत्रका के भनिएको छ ?

काठमाडौं । पूर्व सञ्चारकर्मी समेत रहेका अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी नेपालले छिमेकि मूलुक इण्डीयालाई शत्रु राष्ट्र घोषणा गर्दै त्यहाँका...